कालीगण्डकी नदीको बगर सम्याएर पोखरेबगरमा खेलमैदान निर्माण

विकल्प न्यूज/बेनी पुस १० गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले आठ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिए । ‘पोखरेबगरवासीको … Continue reading कालीगण्डकी नदीको बगर सम्याएर पोखरेबगरमा खेलमैदान निर्माण